म्यजिक र कारको दुरघटनामा एक महिला सक्त घाइते हुनका सबै सामान्य.....
चैत ०३- भरतपुर १६, उमेश चोक र सूर्यदय चोकमा एक अपासमा ना १ ज ४५६८ म्यजिक र कार ठोकिन गई दुर्घटना भएकोले दुर्घटनामा एक महिलाको हात भचिएकोले चितवन मेडिकलेज हस्पिटलमा भर्ना र साथै सबै साममान अवस्थमा । घटना स्थल .भरतपुर १५ र १६ नगरपालिका भवन नजिको चोकमा
No comments:
Post a Comment