Tuesday, March 20, 2018

चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली, ८० रोपनीको जग्‍गाधनी पुर्जा हातमा

काठमाडौं – काठमाडौं मखनका रमेशकुमार जोशी चन्दूमामा जग्गा किन्ने पहिलो नेपाली बनेका छन् । सानै देखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनि बताउछन् । अहिले उनले चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक भएका छन्, भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य भएका छन् नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक भएका छन् ।


१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गरेका जोशीलाई त्यहाँसम्म पुग्न उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुन् ।
त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन्। जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ ।
‘एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बनेको प्रमाण–पत्र पाएका जोशीले हाललाई आफ्नो सानोबेलादेखिको सोख मात्रै पूरा भएको ठानेका छन् ।
तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । https://www.Fellowshipcom.blogspot.com

Saturday, March 17, 2018

म्यजिक र कारको दुरघटनामा एक महिला सक्त घाइते हुनका सबै सामान्य.....

चैत ०३- भरतपुर १६, उमेश चोक र सूर्यदय चोकमा एक अपासमा ना १ ज ४५६८ म्यजिक र कार ठोकिन गई दुर्घटना भएकोले दुर्घटनामा एक महिलाको हात भचिएकोले चितवन मेडिकलेज हस्पिटलमा भर्ना  र साथै सबै साममान अवस्थमा । घटना स्थल .भरतपुर १५ र १६ नगरपालिका भवन नजिको चोकमा



Friday, March 16, 2018

Syria War :- Thousands of people was Death and Orphan

As many as 50,000 people have fled separate offensives against rebel forces in northern and southern Syria in recent days, activists say.
Russian air strikes reportedly killed 31 people in the Eastern Ghouta outside Damascus on Friday, after 20,000 people left the region.
Turkish shelling killed 18 people on Friday in the northern town of Afrin, where 30,000 people have fled.
Seven years of war have driven nearly 12 million Syrians from their homes.Many people were died on this war because this state is known as terrorism Area.Many people are related with Islamabad Country. March 2011, pro-democracy demonstrations erupted in the southern city of Deraa, inspired by the "Arab Spring" in neighboring countries.
When the government used deadly force to crush the dissent, protests demanding the president's resignation erupted nationwide.
The unrest spread and the crackdown intensified. Opposition supporters took up arms, first to defend themselves and later to rid their areas of security forces. Mr Assad vowed to crush what he called "foreign-backed terrorism"
At least 6.1 million are internally displaced while another 5.6 million have fled abroad.
More than 400,000 are believed to have been killed or are missing, presumed dead, since the uprising against President Bashar al-Assad began in March 2011.
Image result for photo of syria war

The foreign ministers of Turkey, Russia and Iran - three countries closely involved in the conflict - have met in the Kazakh capital Astana to prepare for a summit on Syria in Istanbul next month.
Friday's deaths in the Eastern Ghouta were reported by the Syrian Observatory for Human Rights, a UK-based monitoring group.
They came as humanitarian corridors controlled by the Syrian government were meant to allow more civilians to leave the region.

Cabinet to get full shape today

Prime Minister KP Sharma Oli is all set to expand the Cabinet, giving it a full shape today, likely at 5:30 pm.                                                                                                                            According to PM Oli’s Political Advisor, Bishnu Rimal, lawmakers from CPN-UML, CPN Maoist Centre and Federal Socialist Forum Nepal will be inducted to the Cabinet.“We have not been briefed about the exact time yet but the Cabinet should get a full shape today,” added Rimal.   
                                                                                                                                          It is likely that 14 ministers, seven from UML, five from CPN MC and two from FSF-N, will be added to the Cabinet as FSF-N joins the ruling coalition.                                                              Meanwhile, it has been learnt that the President’s official residence, Sheetal Niwas is gearing up for the oath-taking ceremony of the to-be ministers.                                                  “Preparations are ongoing, it is likely that the swearing-in ceremony will begin at 4:00 pm,” informed Prahlad Prasad Pudasaini, Assistant Spokesperson at the Office of the President.

Thursday, March 15, 2018

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो

 चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।
नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।
आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् । 

जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने एयरलाइन्सको भनाई –

  Bhairahawabutwal -2 साउदी अरेबियाबाट भारत आउदैं गरेको ३५०० फिट उचाइमा रहेको बिमानमा सवार एक महिला यात्रुले बच्चा जन्माइन। उक्त प्लेन जेट ऐरवेजको थियो।
उक्त प्लेन साउदी अरेवीयाबाट कोचिको लागि उडेको थियो। तर जब महिलाले जहाजभित्रै बच्चा जन्माइन्, आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि भनि जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो। जहाजमा जन्मिने दुर्लब बच्चाहरुको सुचिमा पर्न गई उक्त बच्चाले इन्डियन ऐरलाइन्सको जेट ऐरवेजबाट गज्ज़बको उपहार पायो। त्यो उपहार के थियो भने उक्त शिशुले जिबनभर जेट एयरमा निःशुल्क यात्रा गर्न पाउनेछ ।
                
प्लेन चालक दल, प्लेनको एक नर्स र एक प्यासेन्जर मिलि ३५०० फिटको उचाइमा उक्त बच्चाको सफल जन्म गरे । प्लेन मुम्बैमा अवतारण गरिसकेपछि आमा र शिशुलाइ नै अस्पताल पुर्याइएको थियो। बि.बि.सी अनुसार अहिले शिशु र आमा दुवैको स्वास्थ्य राम्रो छ।

जेटको कम्पनीले चालक दल र नर्स दुबैलाई धन्यबाद दिए। गत अप्रिलमा टर्किस ऐरलाइन फ्लाइटमा ४२००० फिट को उचाइमा एक बच्चा जन्मिएको थियो। तस्बिर : गुगल

Wednesday, March 7, 2018

मनाङ र मुस्ताङका लुलु गाईको चितवनमा संरक्षण

मनाङ र मुस्ताङका लुलु गाईको चितवनमा संरक्षण  हिमाली क्षेत्र मुस्ताङ र मनाङमा मात्रै पाइने लुलु गईको संरक्षण गर्न चितवनमा अनुसन्धान सुरु गरिएको छ । गाई प्रजातिहरुमध्ये शारीरिक बनावटको हिसाबले लुलु गाई विश्वकै दोश्रो सानो गाईमा पर्दछ ।  

Fellowship.com

म्यजिक र कारको दुरघटनामा एक महिला सक्त घाइते हुनका सबै सामान्य.....

चैत ०३- भरतपुर १६, उमेश चोक र सूर्यदय चोकमा एक अपासमा ना १ ज ४५६८ म्यजिक र कार ठोकिन गई दुर्घटना भएकोले दुर्घटनामा एक महिलाको हात भचिएकोले च...